बाउन्सर प्रशान्तले दिय स्टन्ट



सेलीब्रेटी नेपाल माघ २९ गते-हाल काठमाडौँका विभिन्न स्थानमा छायांकन भई रहेको चलचित्र बाउन्सरको आइतबार सन सिटी कोलोनी पुग्दा नायक स्टन्ट दिई रहेका थिय । फाइट को सुटिंग भयकाले निर्देशक मदन घिमिरे पारिलो घाम ताप्दै थिय भने द्वन्द निर्देशक हिमाल के सी र उनका सहयोगी निकै मेहनतका साथ मोटर साइकलको स्टन्ट दृश्यका लागि तयारी गरि रहेका थिय । तयारी पुरा भय पछि नायक प्रशान्त गिरीले मोटर साइकलको स्टन्ट सजिलै दिय । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भई रहेको चलचित्र बाउन्सरमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देखिने छ ।