काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘जेरी’को नयाँ श्रृंखलामा देखिने भएका छन् । निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माण टिमबीच फिल्मका लागि लिखित सम्झौता भएको हो । फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ ।...
Contact Us
‘लालीबजार’ समाजको यथार्थ बोल्ने फिल्म हो : निर्देशक यम थापा
काठमाडौं। षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायतको सक्रियतामा रहेको षट्कोण आर्ट्सले...
‘एक मुठ्ठी बादल: My Share of Sky’को पोस्टर सार्वजनिक
काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले फिल्ममा समावेश सम्पूर्ण कलाकारलाई प्रस्तुत गर्दै यसको कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको संकेत गरेको छ। पोस्टरको...
‘परालको आगो’ बैशाख ११ बाट प्रदर्शनमा, ट्रेलर र गीतले बढायो दर्शकको चासो
काठमाडौं। यहि बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा रहेको छ। फिल्मको गीत तथा ट्रेलरको मेकिङ शैलीका कारण पनि यो चलचित्र दर्शकमाझ थप चर्चित बनेको हो। साथै, फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात...
जापानमा ‘बुकी’ फिल्मको वर्ल्ड प्रिमियर, मे ६ मा ओसाकामा प्रदर्शन हुने
काठमाडौं। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ। फिल्मको निर्माण पक्षले मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो।...
क्राइम थ्रिलर ‘मास्टरनी’को पहिलो झलक सार्वजनिक, भदौ १२ मा रिलिज हुने
काठमाडौं। फिल्म ‘मास्टरनी’को पहिलो झलक सार्वजनिक गरिएको छ। साथै, आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण छायांकन सम्पन्न भइसकेको छ। १७...
‘मालती मंगले’को प्रचार थालनी, भक्तपुरमा दर्शकको उत्साहपूर्ण साथ
काठमाडौं । रिलिजको नजिक पुगेको फिल्म ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा फिल्म युनिट पुगेको थियो, जहाँ हजारौँ...
कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
काठमाडौँ । टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ को तेस्रो सिजनको छायांकन सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले शोको सुटिङ सुरु गरेको हो । कार्यक्रम आगामी ४ वैशाखदेखि प्रसारण हुने जनाइएको छ । सोमबार पुतलीसडकस्थित...
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेल अब निर्देशक
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनमा डेब्यु गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन् । फिल्मको टाइटल सार्वजनिक...
भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने
काठमाडौं। निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको टाइटल पोस्टरसँगै सिनेमा आगामी भदौ २६ गते, नारीहरूको महान पर्व...
‘जदौ’ भदौ १२ मा प्रदर्शनमा आउने
काठमाडौं। नेपाली नयाँ वर्ष ०८३ को अवसर पारेर चलचित्र ‘जदौ’ को आकर्षक नयाँ पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा तयार भएको यो फिल्म आगामी भदौ १२ गतेबाट देशभर...
नयाँ वर्षमा ‘कार्की साइँला’को फस्टलुक सार्वजनिक, साउन १ मा प्रदर्शन
काठमाडौँ। नयाँ वर्षको अवसर पारेर अभिनेता जितु नेपाल अभिनित फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण टिमले आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ। सार्वजनिक पोस्टरमा जितु...
‘रत्यौली’मा पूजा र विजयको सहकार्य
काठमाडौँ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै नायिका पूजा शर्माले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नाम ‘रत्यौली’ राखिएको छ। फिल्ममा पूजा...
लेखक तथा निर्देशक राजबहादुर सानेले घोषणा गरे चलचित्र ‘गंगारानी’
काठमाडौँ। लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘गंगारानी’ को औपचारिक घोषणा गरिएको हो। राष्ट्रिय...


