Tag - sugup movie

चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन

काठमाडौँ। चलचित्र ‘सुगुप’को सोमबार इटहरीमा बिशेष प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा भएको बिशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, पुर्व मन्त्री सर्वध्वज...