Tag - shishir tamang

शिशिर थोकरको तामाङ गीत एसी डिलक्स टि’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाल बिभिन्न कला संस्कृति र भाषा भाषीको धनी देश हो । यहाँ बिभिन्न जात जातीका आ-आफ्ना मातृभाषाहरु छन्। धेरै जनासंख्या भएको जातीमा पर्ने जाती हो तामाङ। तामाङ भाषामा थुप्रै सिनेमाहरु बन्ने गरेका छन् भने तामाङ गीतहरु पनि...