Tag - roj rana

धादिङ–१ (क) बाट अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ र प्यूठानबाट प्रदेशसभामा रोज राणा विजयी

काठमाडौं । अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त...