Tag - ranjana cineplex

रञ्जना सिनेप्लेक्समा १७५ रूपैयाँमै सिनेमा हेर्न पाइने

काठमाडौँ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रूपैयाँमै टिकट वितरण गर्ने भएको छ। वैशाख १४ गतेदेखि लागू हुने गरी प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने छन्।...

Copyright © 2012 - 2026 | All Right Reserved.