Tag - ranbir kapur

किन ? आलिया आफ्नो बच्चालाई लाइमलाइटबाट टाढा राख्न चाहान्छिन्

एजेन्सी । गत ६ नोभेम्बरमा आलिया भट्टले छोरीलाई जन्म दिएकि छन्। हालै छोरीको जन्म हुनु अगाडि उनले मेरि क्यलेर म्यागजिनलाई दिएको आफ्नो एक इन्टरभ्युउ सार्वजानिक गरेको छ । जसमा उनले आफ्नो हुनेवाला बच्चाको बारेमा कुरा गरेकि छन् ।...