Tag - purna bdr gurung

पुस्तकालय सञ्चालक गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान

काठमाडौँ। धरान स्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूणर्बहादुर गुरुङलाई नेपाल सरकारले यस वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ को रुपमा सम्मान गरेको छ । दिवंगत छोराको सम्झनामा २०४८ सालदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई १५औं...