Tag - pritam acharya

लिटिल च्याम्प्सका सेकेन्ड रनरअप प्रितमलाई इटहरीमा भव्य स्वागत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगमप लिटिल च्याम्प्समा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई मंगलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्न इटहरीमा दजर्न बढी...