Tag - prakash timalsina

प्रकाशको ‘कस्तो खेल’ मा साक्षी र राज (भिडियो)

काठमाडौं । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेन्ज छ । भिडियोमा साक्षी लम्साल...