Tag - narayan tripathi

हाँस्य शृंखला ‘श्रीमती जिन्दावाद’ युट्युबमा

सेलिब्रेटी नेपाल,काठमाडौँ। यतिबेला हांस्य सिरियलहरूले राम्रो दर्शक पाई रहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ ।...