Tag - najir husein

नाजिर,वर्षा र उत्तमको दृश्यबाट चलचित्र ‘कल्ली’को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘कल्ली’को छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट चलचित्रको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान...

नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर

काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी सृष्टिलाई मधेसी...

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । ५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिएका...

नाजिरको लेखन तथा निर्देशनमा ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौं । मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा...

‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित

काठमाडौं । यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन...

‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ को छायांकन

काठमाडौं। यही कार्तिक ३० गतेदेखि रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचना को गीत “सपनीमा” को छायांकन सुरु भएको छ। गीतमा इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ, र करुण थापाको शब्द र संगीत छ। गीतको छायांकन ललितपुरको...

नाजिर र सृष्टिको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको...

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टरमा नाजिर र सृष्टि

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै...

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर आज सार्वजनिक गरिएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ। पहिलो टिजरमा...

सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ३० गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक गरिएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।...

नाजिर र सृष्टिको सिनेमा ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतमा...

सिनेमा ‘देवी’ मा नाजिर र गौरवको लुक्स यस्तो

काठमाडौँ। भदौ २१ गते बाट प्रदर्शनमा आउने नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ । सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक...

‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...

चलचित्र ‘अगस्त्य च्याप्टर १’ सन्तोष जनक व्यवसाय गर्दै दोश्रो सातामा लम्कँदै

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि सन्तोष जनक व्यवसाय गरिरहेको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको निर्माण टिमले...