Tag - music nepal aps

नयाँ र पुराना गीत अब म्यूजिक नेपालको एपमा

काठमाडौं । म्यूजिक नेपालले एनसेल र न्यू आई टि भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुबै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ । यस...