Tag - meera

समलिङ्गी प्रेम कथा सर्ट फिल्म ‘मिरा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ‘मिरा’...