Tag - magne buda

डेढ दर्जन भन्दा बढी कमेडियनहरुको ‘कमेडी हब’ को प्रसारण बुधबारदेखि

काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गरेको कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो ।...