Tag - krishna pandey

मनोजको संगीतमा कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

काठमाडौँ । गायक तथा संचारकर्मी कृष्ण पाण्डेको स्वरमा ‘माया यस्तै हुँदो रहेछ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेम वियोगको भावलाई समेटेर तयार पारिएको गीतमा हस्त गौतमको शब्द, मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको छ । सार्वजनिक...