Tag - bijay lama

शाहीको चलचित्र ‘एक्लो’ मा विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई...