Tag - bahab movie

‘बहाव’को शिर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक

काठमाडौँ। चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक गरिएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको...

चलचित्र ‘बहाव’ को थाइल्यान्ड टुर प्याकेज पुरस्कार योजना

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन | चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै...

‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ : सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा...

फोटो पत्रकार श्रीधर पौडेलको फरक कथामा बनेको ‘बहाव’

काठमाडौं । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको...

चलचित्र ‘बहाव’ को पहिलो गीत सार्वजनिक(भिडियो)

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘बहाव’ को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक गरिएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको...