Tag - badri pangeni

गायक बद्रीले पैसा सापटी दिएपछि साथी संग बोलचाल हरायो (भिडियो)

काठमाडौँ। गायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको गीत सार्वजनिक भएको चार दिनमा दश लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाईले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उनले...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन धादिङमा

काठमाडौं। लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका...

सेलिब्रेटीलाई राष्ट्रपतिद्वारा मानपदवी प्रदान, निखिल,बसुन्धरा देखि बद्रीसम्म

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् । २०७६ सालमा घोषित विभूषण प्राप्त गर्नेमा...

दिपकको ‘बाटो हेरी नरोउ आमा’ मा बद्रि पंगेनीको अभिनय (भिडियो)

काठमाडौं । बिदेशिएका युवाको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी गीतका गायक बद्री पंगेनी हुन् । साच्चै नै आमा र सन्तान बीचको गहिरो र...

आलोचनापछि रामजी खाणँले युट्युवबाट तीज गीत हटाए

काठमाडौं। लोकदोहोरी गायक तथा मोडल रामजी खाणँको गायन तथा अभिनय रहेको ‘सबै राजा, सबै दादा’ बोलको तीज गीत युट्युबबाट हटाईएको छ । गीत तीजको मर्मविपरित रहेको र एउटा स्थापित कलाकारबाट यस्तो सिर्जना नसुहाउने भन्दै आलोचना भएको थियो ।...

बद्रि पंगेनी र लक्ष्मीको गीतमा नीता ढुंगाना र शंकर बिसीको नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक बद्रि पंगेनी र गायिका लक्ष्मी बानियाको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ । एक नारायण भण्डारीको शब्द रचना तथा संगीत रहेको गीतमा शंकर बिसी र नीता ढुंगानालाइ फिचर्ड गरिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.