Tag - asur drama

ओजस थियटरमा नाटक ‘असुर’को मन्चन सुरु

काठमाडौँ। ओजस थियटरमा नाटक ‘असुर’को मन्चन सुरु भएको छ । बुधबार बेलुका खचाखच दर्शकका बीच नाटकको घुम्टो खोलियो । विवेक न्यौपाने (घने) ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा...