Tag - anjelina jolly

हलिउड सुन्दरी एन्जोलिना जोली अमेरिकी राष्ट्रपति सम्भावना कति ?

सेलिब्रेटी नेपाल एजेन्सी: विश्व चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने बताएपछि अमेरिकामा भावी राष्ट्रपतिका रुपमा उनलाई हेरिन थालिएको छ । हालै सार्वजनिक एक अन्तर्वार्तामा उनले आफु राजनीतिमा आउने संकेत गरेकी हुन् ।...