Tag - anagat

प्रियंकाको फेरी अन्तरंग दृश्य ‘अनागत’ टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ : चलचित्र ‘अनागत’को टिजर संगै चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छ । प्रियंका कार्की र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र माघ ११ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ...