Tag - amitabh bachan

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक

एजेन्सी। नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक गरिएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा...