Tag - agriculture in nepal

‘चलचित्र निर्देशक’को कृषि कर्म : कुखुरा फार्ममा डेढ करोड लगानी

‘व्यवसाय राम्रो हुँदै गयो, लगानी बढाउँदै लगेँ’ रघुनाथ सापकोटा काठमाडौं। देशमा लकडाउन लागेकै दुई महिना नाघ्यो। अझै कति लम्बिने हो, टुंगो छैन्। लकडाउनले हरेक क्षेत्र मारमा छ। चलचित्र क्षेत्र पनि अछुतो छैन्। प्रदर्शनको क्रममा रहेका...