Tag - aastha raut

आस्था राउतको नयाँ गीत ‘लै बरि लै’ (भिडियो)

काठमाडौँ। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन् । ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा...

आस्था राउतको ‘कोसिस गर’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । यो गीतको भावमा...

आस्था राउत धरौटीमा रिहा

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा...

प्रहरी हिरासतमा रहेकी आस्था राउत अस्पताल भर्ना

सेलिब्रेटी नेपाल काठमाडौं:प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार...

आस्था राउत आफैं पुगिन् प्रहरी समक्ष

सेलिब्रेटी नेपाल काठमाडौँ: महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र...

‘भ्वाईस अफ नेपाल सिजन २’ मा राजु र आस्थाको इन्ट्री

सेलिब्रेटी नेपाल काठमाडौँ: गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको लागि नयाँ कोच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई जना नयाँ कोचलाई मिडिया सामु चिनाइयो । यसपटकको सिजनमा वरिष्ठ गायक दीप...