Tag - aashma cartoon crew

नाचेर प्रशंसा कमाएकी आश्मा विश्वकर्मा (फोटो फिचर)

काठमाडौं। ‘द कार्टुन क्रुज’की आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा व्यस्त छिन् । आश्माले अभिनय गरेका भिडियोले युट्युब राम्रै भ्युज पाउने गरेको छन् । ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतबाट...