Tag - aarushi

‘आरुशी’ को छायांकन सकियो नयाँ बर्षमा प्रदर्शनमा आउने

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘आरुशी’ को छायांकन सकियको छ पुराना एवं पाका निर्देशक उदय सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन ३५ दिनमा सकिएको हो। प्रदेश नं १ का बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायांकन गरि...