Tag - aaradhya movie

समसामयिक कथामा बनेको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

काठमाडौं। भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक...