Tag - जनकदिप पराजुली

जनकदिपको निर्देशनमा भब्य सेटमा छायाँकन गरिएको भजन सार्वजनिक (भिडियो)

काठमाडौँ। उत्साह कान्त मैनालीको स्वरमा रहेको शिव भजन सार्वजनिक गरिएको छ। रिमेश कुमारको संगीत रहेको भजनमा शब्द रचना गायक स्वयम् मैनालीको रहेको छ। जनकदिप पराजुलीको निर्देशनमा बनेको भजनको भिडियो उत्कृस्ट बनेको छ। ‘जय...