Category - E-News

जन्मदिनमा उपहार स्वरुप आलियाले पाइन् ‘नयाँ नाम’

सेलिब्रेटी नेपाल काठमाडौँ बलिउड उद्योगमा कम उमेरमा राम्रो अभिनय गर्न सक्षम मानएकी आलिया भाट २४ बर्ष पुगेकी छिन् । कम उमेरमा पोख्त अभिनय गर्न सफल भएकै कारण आलियालाई ‘लेडी नसीरुद्दीन शाह’ नाम दिइएको छ । आलियाले यो नाम हालै...

राजु भन्छन्, “मैले कति गीत गाए भन्नेबारे अहिले मान्छे लाएर खोजिरहेको छु ।” (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ राजु परियारले आफ्नै रचनाका सय भन्दा बढि गीत गाएका छन् । हजार बढि अरुको शब्दमा स्वर दिएका राजु भन्छन्, “मैले कति गीत गाए भन्नेबारे अहिले मान्छे लाएर खोजिरहेको छु ।” (भिडियो ):

जुन समय, जल निरुतालाई देखिसहदैनथिन् !

सेलिब्रेटी नेपाल काठमाडौँ जल शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले ५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी हाल आफ्नो परिवारसंग अमेरिकामा छिन् । भिडियो हेर्नुहोस्:

बलिउड अभिनेता जितेन्द्र कपुरका भाई बलिउड निर्माता नितिनले गरे आत्महत्या

बलिउड अभिनेता जितेन्द्र कपुरका भाई (कजिन) तथा बलिउड निर्माता नितिन कपुरले मंगलबार आत्महत्या गरेका छन् । नितिन लामो समयदेखि डिप्रेसनका बिरामी थिए ।मंगलबार अंधेरीस्थित आफ्नो घरको छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।...

संसारकै धनी भिखारी, जसले भिख मागेरै मासिक ७५ हजार कमाउँछन् (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुन्दा अचम्म लाग्छ , संसार कै धनी भिखारी भन्दा तर यो सत्य कुरा हो । हामीहरु प्राय दुनियाको धनी व्यक्ति को ? भनेर मात्र कुरा गर्ने गर्छौं । तर आज हामी तपाइँलाई यस्तो भिखारीको बारेमा भन्दै छौं, जो भिख...

युट्युबमा एक करोड भ्युज कटाउने तीन गीत, कुन कुन हुन् त ?

सेलिब्रेटी नेपाल काठमाडौँ युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ। कतिले नयाँ गीत टिभीमा हैन युट्युबमा हेर्छन्। विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि...

बेजोड प्रस्तुती सहित सकियो, पालयुल साम्तेनलिङ्ग गुम्बाद्वारा आयोजित लोछार विशेष कार्यक्रम

सेलिब्रेटी नेपाल काठमाडौँ पालयुल साम्तेनलिङ्ग गुम्बाद्वारा आयोजित २१४४औँ ग्याल्पो लोछार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा.गणेश योञ्जन, पूर्व राखेप सदस्य सचिव युवराज लामा, नेपाली तथा तामाङ चलचित्रका खलनायक बिकु थोकर...

‘हिटलर प्रेम र कमेडीको मिश्रण हो’: निर्देशक ढकाल

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र “हिटलर” आउँदो जेठ १२ गतेबाट प्रर्दशन हुने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रर्दशन मिति सार्वजनिक गरिएको हो । लभ स्टोरी तथा कमेडी जनराको चलचित्रमा नव–नायिका सामिया...

नायक भुवन केसी प्रहरी फन्दामा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । भिडियो हेर्नुहोस्

यस्तो रह्यो कलाकारको होली (फोटो कथामा)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्रकर्मीहरुले रंगहरुको पर्व फागु पुर्णीमा होली धुमधाम सँग मनाएका छन् । हिंजो चलचित्रकर्मीहरुले विभिन्न ठाँउमा होली कार्यक्रमको पनि आयोजना गरेका थिए । टिभि फिल्मी र अभिनेत्री तथा नेतृ करीस्मा...

यसरी बन्दै छक्का पञ्जा २, जेठ दोस्रो सातादेखि छायाँकन

सेलिब्रेटी नेपाल काठमाडौँ सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को टिमले सिक्वेल बनाउने भएको छ । फागू पूर्णिमाको अवसरमा ‘आमा सरस्वती मुभिज’ले चलचित्रको सिक्वेल घोषणा गरेको हो । सिक्वेलको ‘छक्का पञ्जा २’ नाम राखिएको छ । चलचित्रलाई ‘छक्का...

सन्नी लियोनीलाई टक्कर दिने राखी सावन्तको अश्लील भिडियो लिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिने बलिउड आइटम गर्ल राखी सावन्तको एउटा अश्लील भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छन् । (भिडियो):

बाबुराम भर्सेज हिसीला, बिनोद भर्सेज करिस्मा । होली विशेष २०७३ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नायिका करिश्मा मानन्धरले सधै जस्तै, यसपटक पनि आफ्नै निवासमा होलीको आयोजना गरिन् । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए । नायिका रेखा थापा, झरना थापा, संचिता लुइटेल, प्रियंका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.