प्रतिक्षाको बिच्छीमा छल्किएको जवानी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र बिच्छी सम्पूर्ण काम सकायर प्रदर्शनको तयारीमा रहेको छ । प्रेम कथामा आधारित चलचित्रमा हुत्त संजय लामा र प्रतिक्षा खड्काको मुख्य भूमिका रहेको छ । अमृता लिम्बु र बिश्व शान्त राइको आवाजमा रहेको सारा खुसि बोलको गीतको भिडियो यु ट्युबमा सार्बजनिक भई सकेको छ । संजय र अर्जुनले संयुक्त निर्देशन गरेको चलचित्रमा संगीत बिश्व शान्त राइको रहेको छ भने कोरियोग्राफर अमिर दोङ्ग हुन्। रामेश्वर जिरेल र अभिषेक माझीले छायांकन गरेको चलचित्रका सम्पादक दिपक तामांग र बिक्रम लामा हुन् । राजु किरातीको द्वन्द निर्देशन रहेको चलचित्र लाइ लोसांग लामा र सम्झना तामांगले संयुक्त निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.