यु ट्युब ट्रेन्डीन्ग १ नम्बरमा मै पनि एमाले सहि पनि एमाले


सेलिब्रेटी नेपाल काठमाडौँ

‘ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्ने गीत गायर चर्चित बनेका गायक बद्री पंगेनी अहिले चुनावी गीत लिएर आएका छन् । नेकपा एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युब ट्रेन्डीन्ग १ नम्बरमा रहेको छ । देशभर छायको चुनाबी लहरमा सहि पनि एमाले मै पनि एमाले भन्दै गाउँ शहर जता ततै यहि गीत बज्न थालेको छ । गायिका प्रिया भण्डारीले बद्रि लाइ स्वरमा साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत इएनबि को रहेको छ बरदान डिजीटलको अफिसिएल च्यानल बाट सार्बजनिक गरिएको यो गीत ३ दिन देखि ट्रेन्डीन्ग १ नम्बरमा रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.