अष्ट्रेलीयन डान्सरहरु नेपाली भीडीयोमा


सेलिब्रेटी नेपाल काठमाडौँ
एक्सपर्ट एजुकेशन एण्ड भीषा सर्भीजेसको लगानीमा मेलवर्न नीवासी बीनोद घीमीरेको भर्खरै बजारमा आएको ” नक्कली” नामक नेपाली म्युजीक भीडीयोमा अष्ट्रेलीयन नागरीकहरुले दमदार नृत्य गरेर सबैलाई चक्मा दीएका छन् । संगीतको कुनै भाषा हुदैन भन्ने भनाईलाई सार्थक तुल्याउने यो म्युजीक भीडीयो नीकै उत्कृष्ट अनी नाचु नाचु लाग्ने बनेको छ । अझ झन रमाईलो कुरो त यो गीतलाई कोरीयोग्राफ गर्ने साथै भीडीयोमा नायक भएर प्रस्तुत भएका ब्यक्तीको छ , बलीउडका सबै सुपर स्टारहरुसंग काम गरीसकेका अनी नृत्यको गहकीलो अनुभव भएका दीपक सींग रावतले सुनमा सुगन्ध भरेर यो म्युजीको भडीयोलाई अझै उचाईमा लग्न नीकै ठुलो योगदान गरेका छन। आफुमा पनी नेपाली रगत बगेको बताउने दीपक आफ्ना पुर्वजहरु नेपालीनै भएको बताउछन र यसरी नेपाली म्युजीक भीडीयोमा आफ्नो कला प्रस्तुत गर्न पाएकोमा नीकै खुसी पनी छन् ।

नेपाल लगाएत हाल अष्ट्रेलीयामा समेत आफ्नो कामको राम्रो छाप छोड्न सफल छायाकार जीवन रसाईलीले यो म्युजीक भीडीयोलोलाई छायांकन गरेका हुन् । नेपाली संग काम गर्दा त कहीलेकाही अप्ठ्यारा आईपर्छ यीनीहरु त झन अष्ट्रेलीयन झन भाषाको समस्या त छदैछ र पनी काम भने रमझममै सकेको बताउछन रसाईली ।

बीनोद घीमीरेको आफ्नै शब्द , संगीत आवाज़ले “नक्कली” को नीर्माण गरेका छन् घीमीरे भन्छन – मलाई लाग्छ बीदेशीलेनै कोरीयोग्राफ र बीदेशीलेनै अभीनय गरेको यो पहीलो नेपाली म्युजीक भीडीयो हुनुपर्छ र सायद हालसम्मकै महंगो भएको पनि उनि बताउछन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.