यसरी हुदै छ चलचित्र ‘जालो’ को डबिङ (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
1107641528Nir-shah
नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को डविङ कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । मोहित मुनालको निर्माण चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकै टेकमा खिचिएको चलचित्र हो । एक टेकमा चार घण्टा लामो दुई वटा चलचित्र खिचेर गिनिज बुकमा विश्वकै लामो वान टेक मुभीको रेकर्ड बनाउने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.