‘हाम्रै देशको’ भन्दै धमलाले गाउन थाले पछि (भिडियोसहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Dhamala 3
पत्रकार ऋषि धमलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । तिलक बस्नेतको स्वरमा रहेको ‘हाम्रै देशको’ बोलेको गीतमा पत्रकार धमलाले अभिन गरेका हुन् ।

सन्तोष खरेलको शब्द तथा गायक बस्नेतकै संगीत रहेको गीतमा धमालासँगै लोकबहादुर टन्डन, सुनिता खनाल लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

तिलक बस्नेतले निर्देशन गरेको भिडियो रामेश्वर हुमागाइँले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.