डिभोर्सपछि पनि हिट नेपाली महिला कलाकारहरु


सेलिब्रेटी नेपाल काठमाडौँ
gaui-malla-cbn
सम्बन्ध बिच्छेदले महिला होस् या पुरुष दुबैलाई मानसिक रुपमा केही कमजोर बनाउँछ भनिन्छ । अनि कतिपय भन्छन् घिटघिट गर्दै चलिरहेको सम्बन्धलाई सँधैका लागि बिश्राम दिँदै नयाँ जीवन सुरु गर्नु नै जाति । आज हामी केही अभिनेत्रीहरुबारे चर्चा गर्दैछौँ, जसले आफ्नो श्रीमानसँगको सम्बन्ध सुमधुर हुन नसकेपछि डिभोर्स गरे । स्वतन्त्र जीवन बाँचे र पुरानै पेशालाई निरन्तरता दिए । (भिडियो हेर्नुहोस्)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.