अनमोलको ‘कृ’, रिलिज मिति परिवर्तन


सेलिब्रेटी नेपाल काठमाडौँ
1466402554_anmol-kc-artist-khabar
अनमोल केसी मुख्य भूमिका रहने चलचित्र ‘कृ’ कोे प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस ७४ भदौ १६ गतेबाट चलचित्र रिलिज हुने बताइएको थियो । तर, अब यो चलचित्र भदौ ९ गते नै रिलिज हुने भएको छ ।

सुरेन्द्र पौडेल निर्देशनमा रहने चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् । अनमोलले यो चलचित्रमा नव अभिनेत्री अदिती वुढाथोकीसँग अन स्कृन रोमान्स गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.