चलचित्र ‘मेरी कुसुम’को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
harsika
हर्षिका श्रेष्ठ र मोहन बोगटी लिड अभिनयमा रहेको चलचित्र ‘मेरी कुसुम’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले प्रेम तथा द्वन्द्वात्मक भाव बोल्छ ।
एनआर घिमिरे निर्देशित चलचित्रको कथा पनि घिमिरेकै हो । त्यसो ट्रेलर रिलिजको छेकोमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश तीन गीत सहितको अडियो पनि सार्वजनक गरिएको छ ।

फिल्ममा टंक बुढाथोकीको संगीत छ । सुनिता बोगटी निेर्मात्री छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.