अनिशको डमरुको तालमा जुनुले गाए ‘डमरु बाजे’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
um
शिवजी उत्पति भएको रातको नामबाट शुरुभएको हिन्दुहरुको महान चाँड शिवरात्रीको अवसरमा गायक तथा संगीतकार अनिश श्रेष्ठले ’डमरु बजे’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

साईन प्रोडक्सनमार्फत सार्वजनिक भएको गीतमा गायक तथा संगीतकार श्रेष्ठको संगीत रहेको छ । डमरु बाजेमा अनिशलाई जुनु गौतमले स्वरमा साथ दिएकी छिन्।

सुन्दर लामाले यस गीतलाई मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा अनिश श्रेष्ठ, गितारिस्ट कुमार गुरुङ, कुन्दन शाह र जुनु गौतम देखिएका छन्।
गीतको भिडियोको छायाँकन केशव अधिकारीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

Copyright © 2012 - 2026 | All Right Reserved.