निशा श्रीमानको निधनमा यसरी तड्पिईन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
nisha ghimire model
गायिका शितल लिम्बुको स्वरमा रहेको ‘आज निस्ठुरीको फोटो हेरेर रोए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले माया प्रेममा आएको फाँटो र मिलन विछोडका कुरालाई बयान गरेको छ । श्रीमानको निधनले छटपटिएकी महिलाको कथा गीतले बोलेको छ ।

गीतमा कृष्ण थापा मगरको शब्द र बिक्रम वालिङ राईको संगीत रहेको छ । सेलिब्रेटी नेपालले तयार पारेको भिडियोलाई पिएनपी मिडियाको यु ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका छन् भने शिशिर पोखरेलले खिचेका हुन् । यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने गायिक शितल लिम्ब्ले विश्वास लिएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.