ठमेल बजारकी एलिसा राइको मिल्ने साथि को ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Alisha-rai-b
चलचित्र लुट २ को ठमेल बजार गीत बाट चर्चामा आएकी कलाकार एलिसा राइ लाइ फिचरिंग गराईएको नयाँ भिडियो मिल्ने साथि सार्बजनिक भएको छ। सुबास थापा मगरको आवाजमा रहेको गीत लाइ दिपक राज बिश्वकर्माले रचना तथा संगीत गरेका हुन्। भिडियोमा एलिसा संगै मोडल भुवन कार्कीको अभिनय रहेको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ पी.एन पी मिडियाको आफिसिएल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो। अहिलेका व्यस्त छायाँकार ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाइ पुराना तथा अनुभबी एडिटर प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन्। सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा एक प्रेम जोडीको प्रेमलाइ दर्साउन खोजिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.