बिबेकको निसाफमा अनुप बिक्रम


सेलिब्रेटी नेपाल काठमाडौँ
anup-bikram
विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन् । अनुप बिक्रम शाही,सरोज खनाल,धुर्ब कोइराला,यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, बिजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहनेछ

चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन् । दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहने चलचित्रको बितरण रोहित रत्नले गर्नछन् । आगामी फागुन ५ बाट चलचित्र छायाँकनमा जाने तयारी भइरहेको निर्देशक विवेक सापकोटाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.