मिलनलाई बर्बाद देखेर छाडिन दिपिसाले (भिडियो)


milan-dahal
नेपाली गीत संगीतको बिक्रि बन्द भए पनि सौखको रुपमा गीत गाउने गायक र म्युजिक भिडियो निर्माण गर्ने हरुको कमि छैन । गायक एम वारिस खानको आवाजमा रहेको मलाई बर्बाद देखेर..को भिडियो सार्बजनिक भएको छ । ग्रिन टच मिडियाको यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको भिडियोलाइ युबराज खत्रीले छायांकन र निर्देशन गरेका हुन् । प्रकाश लाल श्रेष्ठको शब्द रहेको गीतमा गायक स्वयमको संगीत रहेको छ । मोडल मिलन दाहाल बर्बाद भए पछि मोडल दिपिसा कार्कीले उनलाई छाडेर मोडल विजय बिस्ट संग रोमान्स गरेको दृश्य लाइ भिडियोमा देखाउन खोजिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.