पुस्कर र मेलिनाको झ्याईकुटी कभर संग कम्पिटिसन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
pushkar-sunuwar
अहिले बजार मा आफ्नो आवाज को जादुइ कला छर्दै दर्सक स्रोताको मन जित्दैछन पुस्कर सुनुवार र मेलिना राइ। निकै रुचाइएको गित दिन अनि रात मा पछि यो युगल आवाज फेरि आएको छ तर भिन्न तरिका ले। झ्याइ कुटि झ्याइकुटी बोल रहेको यो गीत लाइ कभर सङ को लागी खुला गरिएको छ। यो युगल गीत लाइ युगल आवाज मै रेकर्ड गरेर सन्ध्या म्युजिक लाइ उपलब्ध गराउनु पर्नेछ। आज बाट ६० दिन भित्र गित उपलब्ध भइ सक्नु पर्नेछ। झ्याइ कुटि गीत नरेस सुनुवारले लेखेका हुन भने बुद्ध राइ को संगीत रहेको गित सन्ध्या म्युजिकले सार्बजनिक गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.