उजनको निर्देशनमा तिम्रो आँखाको भाका


सेलिब्रेटी नेपाल काठमाडौँ
ujen-nemwang
गायक उजन नेम्वाङ्ले निर्देशन गरेको सेकेन्ड म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायन क्षेत्रमा परिचत उजनले पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा हात हालेका छन् । ‘तिम्रो आँखाको भाका मैलै बुझ्नै सकिन’ बोलमा रहेको बिकेश स्वादेनको गितमा उजनले निर्देशन गरेका हुन् । यसभन्दा अघि मनि श्रेष्ठको ठूली कान्छी बोलको गितको भिडियो उनले निर्देशन गरेका थिए । उनले हालै निर्देशन गरेको ‘तिम्रो आँखाको’ बोलको गितमा स्वर तथा शब्द, संगीत बिकेश स्वादेनको रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोमा महेश र रोजीको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.