निष्ठुरी भन्दा सम्झना पलाउने कस्तो होला ? (भिडियो )


सेलिब्रेटी नेपाल काठमाडौँ
nisthuri-model
लामो समय देखी प्रवासमा रहेका राजकुमार श्रेष्ठको शब्द/संगीतमा रहेको निष्ठुरी भनुभने सम्झना पलाउछको म्युजिक भिडियो सार्बजनिक भएको छ । राजकुमार एल्बममा समाबेश गितको भिडियोमा प्रेम कथाको आफ्नो प्रेमिकाका लाई निष्ठुरी भने पनि बैगुनी भने पनि जे जे भने पनि सम्झना अनि माया जस्तो गरे पनि प्रेमीको मन बाट पलाउछ अनि अनि जति धोका दिए पनि बिर्सन नसक्ने हुन्छ अनि आफुले जति माया गरे पनि आफ्नो प्रेमिका चाही जति गरे नि निष्ठुरी हुन्छिन भन्ने कथा बस्तुलाई भिडियोमा देखाइएको छ ।

पछिल्लो समयका कुशल संगीतकार हरि लम्सालको आवाज रहेको गीतमा सुरेश पोखेरल र मन्जुको अभिनयलाई देख्न सकिने छ । यसैगरि गितमा राजकुमार श्रेष्ठको आफ्नै शब्द / संगीत रहेको छ । ज्ञानेन्द्र शर्माले भिडियोलाई खिचेका छन भने भिडियोमा टेकेन्द्र शाहको एडिट रहेको छ । यसै गरि भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.