हिन्दी गीतको भिडियोमा नेपाली मोडल उरुषाको हट जवानी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
urusha-pandey
गीत-संगीतको कुनै भौगोलिक सिमाना हुदैन भनेझैँ नेपालीहरु नै आजकल हिन्दी गीत गाउन र भिडियो बनाउन लागी परेका छन्। सोहि क्रममा नेपाली हट मोडल उरुषा पाण्डेलाई लिएर बनाइएको एउटा हिन्दी गीतको भिडियो हालसालै सार्वजनिक गरिएको छ। अनिष सापकोटा र सुजन पाठकसँग उरुषाले उक्त भिडियोमा अभिनय गरेकी छिन्।

गायिका अंशु शर्माको सुमधुर आवाजमा सजिएको उक्त गीतलाई भुवन लामाले निर्देशन गरेका हुन्। अमृत सुनुवारको छायाँकन र मदन बेलबासेको सम्पादन रहेको भिडियोलाई राम पंचरिया र राहुल गुप्ताले संयुक्त रुपमा निर्माण गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.