सेनाका क्याप्टेनको देश भक्ति (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
army-nepal
नेपाली सेनाका ‘क्याप्टेन’ सैलेश’ले आफ्नो देश, जनता र दिन रात नेपाली जनताको लागि खटिएका नेपाली सेनालाई सम्बोधन गर्दै ‘देश रोएको बेला’ बोलको गीत सार्वजनिक गरेका छन। ‘द Nmm14’ ब्याण्डमा पनि सदस्य रहेका उनि यसै ब्याण्डलाई लिएर यस गीतमा प्रस्तुत भएका छन।

यस गीतमा सुयेश सिंहले लिड गितारमा साथ दिएका छन भने बेस र रिदम गितारमा राजकुमार डंगोल र भुपेन्द्र रावलले साथ दिएका छन। यस ‘देश’ बोलको गीतलाई फोनिक्स स्टुडियोका संजिप राईले रेकर्ड गरेका हुन भने प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन। सुमितको छायाँङकन रहेको यस गीतलाई रायन कार्कीले निर्देशन गरेका हुन। निर्देशक कार्कीले १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन।

गायक शैलेशले उनलाई यो गीत गर्नमा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन भने देश र जनताको लागि सधै अघिनै रहने प्रतिबद्दता पनि ब्यक्त गरेका छन ।

हेर्नुहोस भिडियो:

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.