गायक खेमराज गुरुंगको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
khem-raj-gurung
चर्चित गीत ‘वारी जमुना पारी जमुना’का गायक खेमराज गुरुंगको निधन भएको छ । कलेजो सम्बन्धि गम्भिर समस्याका कारण चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा बिहिबार साँझ उनको निधन भएको हो । गुरुङको थप उपचारकालागि भारत लैजानु पर्ने चिकित्सकहरुले बताएपनि उनको पछिल्लो स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव भएको थिएन । गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.