आँखाभरि हेर्नुहोस् माला लिम्बुको हट डान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
mala-limbu-hot
नेपाली गीत संगीत आज भोलि कता जाँदै छ ? कसैले भन्न सक्ने अवस्था छैन सबै खालका गीत संगीतमा बिकृति देखिन थालेका छन् गायक हृदय गहतराजको आवाज रहेको गीत ‘आँखा भरि’ सार्बजनिक गरिएको छ जसमा स्यजाद खानलाई फिचर गरिएको छ । सार्बजनिक गीतमा ग्ल्यामरको नाममा अश्लिलता प्रस्ट देखिन्छ। सार्बजनिक उक्त गीतमा माला लिम्बु र भास्कर बानियाँलाई हट अवतारमा प्रस्तुत गरिएको छ । गीतमा शब्द, संगीत सोहन मानन्धरको रहेको छ । भिडियोलाई सोहन मानन्धर र उदय पौडेलले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.